बेनी नगर प्रमुख केसीद्धारा ७२ औं पटक रक्तदान

विकल्प न्यूज\बेनी चैत १२ गते । म्याग्दीको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले अहिलेसम्म ७२ औं पटक रक्तदान गरिसक्नुभएको छ । केसीले २५ वर्ष अघि देखि निरन्तर रुपमा रक्तदान गर्दै आउनुभएको हो । केसी रेडक्रसद्धारा सञ्चालित रक्तसञ्चार सेवा केन्द्रका संयोजक समेत हुनुुहुन्छ । बेनी अस्पतालमा भर्ना भएका विरामीहरुलाई रगतको आवश्यक हुँदा केसीले रक्तदान गरेर ज्यान बचाइदिनुभएको … Continue reading बेनी नगर प्रमुख केसीद्धारा ७२ औं पटक रक्तदान